‘निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन हुनु संसदप्रति गम्भीर अपमान हो’ : डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भई पारित भएको निजामती सेवा विधेयकलाई अनधिकृत रूपमा परिवर्तन गर्नु संसदप्रति गरिएको गम्भीर अपमान भएको टिप्पणी गरेका छन्। उनले...