४७ ग्राम ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटेलबाट असार १३ गते सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा सिरहा जिल्लाको सिरहा...