समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा अनिवार्य उपस्थित हुन उर्दी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै जिल्ला समन्वय अधिकारीहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार जारी...