‘सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ’-गृहमन्त्री लेखक
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले लागुऔषधको नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।बिहीवार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आगामी आर्थिक...