बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, एकै दिन ५७३ जनाको उद्धार
काठमाडौँ । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि तीन वटै सुरक्षा निकायका १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार फेसबुकमार्फत विपद् प्रतिकार्यमा नेपाल...