सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने अभिव्यक्ति दिएको अभियोगमा मकवानपुर मनहरि–३...