भोटेकोशी बाढी: त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
नुवाकोट । रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले त्रिशूली बजार आसपासका करिब ६० घरका साथै नदीमा रहेका दुई वटा पक्की...