निजामती सेवा दिवस उल्लासमय रूपमा मनाउन मन्त्रालयको निर्देशन, कर्मचारीको सहभागिता सुनिश्चित गर्न आग्रह
काठमाडौँ । सरकारले २३औँ निजामती सेवा दिवस उल्लासमय रूपमा मनाउने व्यवस्था मिलाउन संघीय मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...