राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन संसदबाट सर्वसम्मत स्वीकृत, बिधेयक आजै पारित गर्ने तयारी
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन संसदबाट सर्वसम्मत पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत...