वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भएका हाल काठमाडौँमा बस्ने ४० वर्षीया...