‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
काठमाडौँ । नेपालका वामपन्थी धाराहरूबीच आपसी समन्वय र दीर्घकालीन एकताका लागि पहल बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। यस सन्दर्भमा नेकपा सम्बद्ध एक नेताले पार्टीको कार्य संयोजन समितिको बैठकमा लिखित धारणा प्रस्तुत...