धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठनबारे छलफल
काठमाडौँ । नयाँ राजनीतिक दल गठनको तयारीका क्रममा रहेका राप्रपा परित्याग गरेका नेता धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ।...