अनिश्चितताबाट निर्वाचनसम्म : संक्रमणकाल व्यवस्थापनमा कार्की सरकार उत्तीर्ण
जेन जेड आन्दोलनपछि बनेको असाधारण राजनीतिक परिस्थितिबीच सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ समग्रमा शान्तिपूर्ण देखियो । अनिश्चितताबाट निर्वाचनसम्मको यात्रामा अन्तरिम सरकारको व्यवस्थापन क्षमता र लोकतान्त्रिक प्रक्रियाको निरन्तरता परीक्षणमा उत्तीर्ण भएको देखिएको...