गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह
काठमाडौँ । ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई पदबाट राजीनामा नदिन सार्वजनिक रूपमा आग्रह गरेका छन्। उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउने कार्यमा थापाको नेतृत्व...