काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्
काभ्रेपलाञ्चोक । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने...