धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगले खारेज गरेको धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगलाई सात...