एमाले उपाध्यक्ष पौडेलको अपिल: ‘नीति, नेतृत्व र कार्यशैली फेरौँ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुन:गठन गर्न अपिल गरे । रुपन्देही क्षेत्र नं. २...