रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक
काठमाडौँ। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी रामकुमारी झाँक्रीले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छन् । उनले फेसबुकको वालबाट सार्वजनिक गरेको विवरणअनुसार जम्मा २ लाख ३६ हजार रुपैयाँ मात्र खर्च गरेकी...