२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँको नौवटै क्षेत्रमा रास्वपा अगाडि
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । आज दिउँसो १:०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२...