सीमावर्ती क्षेत्रमा साना खरिदमा समेत भन्सार असुलीबारे काँग्रेसको आपत्ति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारतसँग जोडिएका नाकाहरूमा न्यून मूल्यका वस्तु खरिदमा समेत भन्सार शुल्क लगाइएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले सय रुपैयाँभन्दा माथिको सामानमा कर असुल्ने...