समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीमाथि छानबिन सुरु, आयोगले पुस २० गतेसम्म अध्ययन गर्ने
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीमाथि छानबिन सुरु गरेको छ । आयोगका अनुसार दलहरूबाट उम्मेदवारको बन्द सूची पाएसँगै छानबिन सुरु गरिएको हो । आयोगले यही पुस २०...