राष्ट्रिय सभा अध्यक्ष दाहालले भने : ‘मंसिरभित्र राष्ट्रिय सभा बैठक आह्वान गर्नुपर्नेछ’
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् । बिहीबार निर्माणाधीन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय...