२८ कार्तिक २०८२, शुक्रबार
प्रमलाई शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सरकारमा बस्नु उचित नहुने बताएका छन् । मन्त्री घिसिङले आगामी निर्वाचनमा भाग लिने घोषणा...