शंकर पोखरेलले भने-‘पार्टीको नीति राष्ट्रको नीति बनाउन सकेमात्र निर्णायक शक्ति बन्नेछ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउने सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताएका छन् । एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लेखेको ‘कम्युनिष्ट पार्टी...