हर्क साम्पाङ काठमाडौँ आएपछि र्यालीसहित समर्थकहरूले गरे स्वागत
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँ आएपछि समर्थकहरूले र्याली निकालेका छन् । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरेका हुन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ...