रुपन्देही-३ मा रास्वपाले डा. लेखजंग थापालाई बनायो उम्मेदवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये खरेललाई उम्मेदवार घोषणा गरेको हो ।...