२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल टाँगेर महाधिवेशन केन्द्रित काममा जुट्यो एमाले 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेले जेनजी आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर कामकाज सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा तोडफोडसँगै आगजनी भएको थियो ।

एमालेले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औँ महाधिवेशन गर्ने जनाएको छ । कार्यालय सचिव डा. भीष्म अधिकारीले पालबाटै महाधिवेशन र अरू नियमित काम सुरु गरेको जानकारी दिए ।

‘अहिले कोशी सम्पर्क कार्यालय नजिकै पाल टाँगेर कार्यालय सुरु गरेका छौँ, यहीँबाट महाधिवेशनसँग सम्बन्धित कामहरू पनि हुनेछन्,’ उनले भने । जलेको कार्यालय अहिले मर्मत सम्भारको काम भइरहेको पनि उनले जानकारी दिए ।