दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
काठमाडौँ । दुई संसदीय समितिको बैठक बस्दै छ । निर्धारित कार्यसूचीअनुसार राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको...