उपसचिवमा सिफारिस भएका ४५ कर्मचारीलाई सम्मान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले लोक सेवा आयोगको प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएका ४५ जना कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित कर्मचारीहरू ‘माओवादी निकट’ हुन्...