वर्षमान पुनले भने-‘स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा छलफल चलिरहेको बताएका छन्। शनिबार भिमदत्त पन्तको ३२ औँ स्मृति दिवसका अवसरका पार्टी...