‘कुलिङ अप पिरियड’ मा भएको छेडखानीबारे आजै छानबिन समिति गठन गर्ने सभामुखको तयारी
काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को ‘कुलिङ अप पिरियड’ सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरिरहेका छन् । सिंहदरवारस्थित...