रुपन्देही-३ को उम्मेदवारका लागि साउन ७ बाट प्रक्रिया सुरु गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया ७ साउनबाट सुरु गर्ने भएको छ । उक्त क्षेत्रमा उम्मेदवार हुन चाहनेले आउँदो बुधबारदेखि २१ साउनसम्म...