संसद् बैठक स्थगितपछि सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को उपस्थितिको माग गर्दै प्रश्न उठाएपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका छन्। संसद् बैठक केही समयका लागि स्थगित भएपछि...