प्रधानमन्त्रीको टिप्पणी-‘१०-१५ हजारका जुलुस सधैँ निस्किन्छन्, भोलि पनि हुने त्यही हो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौँमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् । आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन...