नेकपा एमालेले ७७औँ स्थापना दिवस मनाउँदै, अध्यक्ष ओलीले सम्बोधन गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो दुई बजे च्यासलमा आयोजना...