३० वर्षभन्दा माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
धुलिखेल । जिल्लाको महाभारत गाउँपालिकाले यहाँका ३० वर्षभन्दा माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ ।आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत...