आधा दर्जन मन्त्रालय मर्ज गरिँदै, उस्तै-उस्तै प्रकृतिका मन्त्रालय मिलानसँगै कर्मचारी पनि कटौती हुँदै
संघीयताको दशकपछि पनि ढिलो, खर्चिलो र भद्दा बनेको प्रशासनलाई अब चुस्त-दुरुस्त बनाउन आधा दर्जन मन्त्रालय मर्ज हुँदै, अनावश्यक दरबन्दी काटिँदै; सेवा प्रवाहलाई घरदैलोमै प्रभावकारी बनाउन संरचनागत सुधारको बाध्यात्मक सुरुवात !...