नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् । विश्वविद्यालयहरूको आर्थिक स्वच्छता र मुलुकको...