२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट तयारीबारे रास्वपा सांसदसँग पर्यटन र सञ्चार मन्त्रीले छलफल गर्दै

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा सरकारका मन्त्रीहरूले संसदीय दलहरूसँग परामर्शलाई निरन्तरता दिएका छन् ।

यसक्रममा आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार अपराह्न ४ बजे पार्टीको संसदीय दल कार्यालयमा आयोजना हुने बैठकमा आगामी बजेटको प्राथमिकता, पूर्वबजेट छलफल तथा बजेट निर्माण प्रक्रियासम्बन्धी विषयमा विचार आदानप्रदान हुनेछ ।

यसअघि बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि रास्वपाका सांसदहरूसँग बजेटसम्बन्धी विषयमा परामर्श गरेका थिए ।

0 Comments