स्थायी नियुक्तिका लागि विभिन्न कार्यालयहरूमा खरिदार पदका उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले स्थायी नियुक्तिका लागि विभिन्न कार्यालयहरूमा खरिदार पदका उम्मेदवार सिफारिस गरेको छ । आयोगले आइतबार साँझ एक सूचना जारी गरी विभिन्न कार्यालयहरूमा स्थायी नियुक्तिका उम्मेदवार सिफारिस...