लोक सेवाको परामर्शपछि संघीय निजामती विधेयक आज मन्त्रिपरिषदमा, ‘३०-५५’ मा सेवा-सर्त सुरक्षाको प्रश्न
काठमाडौँ । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक लोक सेवा आयोगको संवैधानिक परामर्शपछि आज मंगलबार मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगबाट...