‘कर्णालीको अवस्था बदल्ने जिम्मेवारी अब युवाको काँधमा’-मुख्यमन्त्री कँडेल
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्था परिवर्तन गर्ने दायित्व अब युवाको काँधमा रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद् नेपाल कर्णाली प्रदेशद्वारा आयोजित...