कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवका लागि तीन जना सिफारिस
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्तिका लागि तीन जना उम्मेदवार सिफारिस भएका छन्। सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले सिफारिससम्बन्धी सूचना सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।...