वडाबाटै सेवा प्रदान गर्न मुख्यमन्त्री कँडेलको आग्रह
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जेन जेड’ प्रदर्शनपछि आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षहरूसँग छलफल गरेका छन् । प्रदर्शनका क्रममा नगरपालिकाका १२ वडा कार्यालयमा आगजनी र तोडफोड गरिएपछि ती...