तीन सहसचिवको सरुवा : काठमाडौँ महानगरले पायो नयाँ प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका तीन कर्मचारीको सरुवा तथा नयाँ जिम्मेवारी तोकेको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौँ महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ भने गृह मन्त्रालय र...