भोटेकोशी बाढी प्रभावितलाई टोखा नगरपालिकाले एक करोड २० लाख सहयोग गर्ने
काठमाडौँ । टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन...