माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन जेड घाइते र शहीद परिवारको चेतावनी, कर्मचारीहरू पछि हटेको आरोप
काठमाडौँ । जेन जेड आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । जेन जेड शहीद परिवार कल्याणकारी समाज र घाइते जेन जेड नेपाल...