धवलशम्शेर राणाको नेतृत्वमा १८३ नेताद्वारा राप्रपाबाट सामूहिक राजीनामा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र ठुलो राजनीतिक हलचल देखिएको छ। महामन्त्री तथा डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेता तथा पदाधिकारीहरूले पार्टीबाट सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा...