प्रदेश र स्थानीय तहको अनुदान कटौती भएको विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश तथा स्थानीय तहमा दिइँदै आएको वित्तीय समानीकरण अनुदान कटौती भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा...