भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा जेन जेड घटनासम्बन्धी निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। शाहीले अघिल्लो सरकारले देखाएको बहुमत...